ओली ३ दिनदेदेखि सोल्टीमा



काठमामाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् ।  प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो, एक कुटनीतिज्ञले टिप्पणी गरे, यसले वाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।,

प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले भने आउने जाने समय बचाउन, सवारी आवागमनमा बाधा नपार्न र अधिकतम देशका नेतालाई भेट्न प्रधानमन्त्री सोल्टीमै बसेको बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्