बाँदरपीडित किसानको भेलामै बाँदर आएपछि…



खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय दिक्तेलबजारलगायत गाउँमै पसेर दुःख दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्