इन्धन चोरी प्रकरणः निगमपछि सीआईबीले अनुसन्धान थाल्यो



विराटनगर : लकिङ गरेको ट्यांकरको करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको प्रकरण जति बन्दै गएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

यस विषयमा नेपाल आयल निगमका उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको टोलीले स्थलगत छानबीन गरी राजधानी फर्केलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्