शक्ति कपूर कसरी बनेका थिए फिल्म स्टार ?


एजेन्सी : बलिउडमा धेरैजसो कमेडी फिल्ममा देखिने शक्ति कपूरले ७ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अहिले पनि उनी फिल्ममा उत्तिकै सक्रिय छन् ।

आफ्नो बलिउड करिअरमा शक्ति कपूर भने एक हिरोको गाडीसँग ठोक्किन पुग्दा कलाकार बनेका थिए । उनी त्यतिबेलाका चर्चित अभिनेता फिरोज खानको गाडीसँग ठोक्किएका थिए । त्यही दिनदेखि शक्तिको जीवन पूरै फेरियो ।

Image result for shakti kapoor

शक्ति कपूर भन्छन्, ‘मुम्बईमा मेरो कार एक मर्सिडिज कारसँग ठोक्किएको थियो, जब म बाहिर निस्किएँ त एक अग्ला र सुन्दर व्यक्तिलाई अगाडि देखेँ ।’

ती व्यक्ति अरु नभएर फिरोज खान थिए । शक्तिले यस्तो मौका के गुमाउँथे ! उनले लगत्तै आफू फिल्म इन्स्टिच्युट अफ पुणेबाट आएका हुन् र अभिनयमा पनि डिप्लोमा गरेका थिए ।

शक्तिले त्यतिबेला फिरोजसँग एक रोल दिन पनि अनुरोध गरेका थिए । तर, फिरोज आफ्नो बाटो लागे ।

त्यसपछि शक्ति एक साथीसँग मिलेर फिरोजको घर गए । शक्ति आफ्ना साथी शुक्लासँग पुगेका थिए । शुक्लाले त्यतिबेला फिरोजसँग फिल्म ‘कुर्बानी’ मा काम गरिरहेका थिए ।

Image result for shakti kapoor

शक्तिले भने, ‘त्यहाँ मेरो साथीले फिरोज खानसँग एक भूमिकाका लागि अनुरोध गरिदिए ।’

साथीको कुरा सुनेर फिरोज एक्साइटेड भए । किनकि शुक्लाले कारमा ठक्कर खाएको घटना पनि सुनाएका थिए । त्यसपछि फिरोज खानले फोन लगाए । र, ‘कुर्बानी’ का लागि शक्तिले विक्रमको रोल पाए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका