राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल-अष्ट्रेलिया शाखाको प्रथम अधिवेशन सम्पन्न



राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । समितिका संयोजक पूर्ण परियारको अध्यक्षता गत साता अष्ट्रेलियाको मेलबर्नमा प्रथम अधिवेशन सम्पन भएको हो । केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सदस्य कुलेन्द्र विकको आतिथ्यतामा सम्पन्न अधिवेशनले गोविन्द गैरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

कार्यसमिति नामावली
गोविन्द गैरे भट्टराई, अध्यक्ष
बिजय जंग थापा, प्रथम उपाध्यक्ष
बिष्णु सापकोटा द्वितीय उपाध्यक्ष
उमा गिरी, महिला उपाध्यक्ष
माधव न्यौपाने, सचिब ,
अर्जुन तिमल्सिना , कोषाध्यक्ष
अर्जुन खनाल, सह सचिब
सरोज रोशन भट्टराई सह कोषाध्यक्ष

सदस्यहरु
मदन ओलि, रमाकान्त न्यौपाने, निर्मला अधिकारी, प्रकाश सापकोटा, पुष्प रिमाल, राजनारायण ढुंगाना, शशीधर कंडेल, उमा भण्डारी, अनुरोध भट्टराई, संगीता खत्री, वबिन नेपाल, मनु धमला, निर्बतमान अध्यक्ष संयोजक पुर्ण परियार ।

बैठकले राम कडेल,दिपक सापकोटा, विरेन्द्र दिप मल्ल, कृष्ण सुनुवार, चीन बहादुर नेपाली लाई समितिको सल्लाहकार चयन गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्