राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल-अष्ट्रेलिया शाखाको प्रथम अधिवेशन सम्पन्न


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । समितिका संयोजक पूर्ण परियारको अध्यक्षता गत साता अष्ट्रेलियाको मेलबर्नमा प्रथम अधिवेशन सम्पन भएको हो । केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सदस्य कुलेन्द्र विकको आतिथ्यतामा सम्पन्न अधिवेशनले गोविन्द गैरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

कार्यसमिति नामावली
गोविन्द गैरे भट्टराई, अध्यक्ष
बिजय जंग थापा, प्रथम उपाध्यक्ष
बिष्णु सापकोटा द्वितीय उपाध्यक्ष
उमा गिरी, महिला उपाध्यक्ष
माधव न्यौपाने, सचिब ,
अर्जुन तिमल्सिना , कोषाध्यक्ष
अर्जुन खनाल, सह सचिब
सरोज रोशन भट्टराई सह कोषाध्यक्ष

सदस्यहरु
मदन ओलि, रमाकान्त न्यौपाने, निर्मला अधिकारी, प्रकाश सापकोटा, पुष्प रिमाल, राजनारायण ढुंगाना, शशीधर कंडेल, उमा भण्डारी, अनुरोध भट्टराई, संगीता खत्री, वबिन नेपाल, मनु धमला, निर्बतमान अध्यक्ष संयोजक पुर्ण परियार ।

बैठकले राम कडेल,दिपक सापकोटा, विरेन्द्र दिप मल्ल, कृष्ण सुनुवार, चीन बहादुर नेपाली लाई समितिको सल्लाहकार चयन गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको