हट अवतारमा स्वस्तिमा (फोटो फिचर)


फिल्म ‘चपलीहाइट ३’ साइन गरेर केहि समय छुट्टी मनाउन नायिका स्वस्तिमा खड्का म्यानमार पुगेकी छिन् ।

This image has an empty alt attribute; its file name is swastima-4.jpg

पछिल्लो समय स्वस्तिमा खड्का ब्यस्त मध्येकी एक नायिकामा गनिन्छिन् ।फिल्म ‘बुलबुल’बाट राष्ट्रिय अवार्ड जितेपछि उनलाई फिल्म, म्युजिक भिडियो र विज्ञापनमा खेल्न भ्याइनभ्याई छ ।

ब्यस्तताका बीच छुट्टी मनाउन उनी म्यानमार पुगेकी हुन्। जहाँबाट उनले सामाजिक सञ्जालमा केही तस्विरहरु पोष्ट गरेकी छिन् । हेरौँ स्वस्तिमाले शेयर गरेका तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,