हट अवतारमा स्वस्तिमा (फोटो फिचर)



फिल्म ‘चपलीहाइट ३’ साइन गरेर केहि समय छुट्टी मनाउन नायिका स्वस्तिमा खड्का म्यानमार पुगेकी छिन् ।

This image has an empty alt attribute; its file name is swastima-4.jpg

पछिल्लो समय स्वस्तिमा खड्का ब्यस्त मध्येकी एक नायिकामा गनिन्छिन् ।फिल्म ‘बुलबुल’बाट राष्ट्रिय अवार्ड जितेपछि उनलाई फिल्म, म्युजिक भिडियो र विज्ञापनमा खेल्न भ्याइनभ्याई छ ।

ब्यस्तताका बीच छुट्टी मनाउन उनी म्यानमार पुगेकी हुन्। जहाँबाट उनले सामाजिक सञ्जालमा केही तस्विरहरु पोष्ट गरेकी छिन् । हेरौँ स्वस्तिमाले शेयर गरेका तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्