एक व्यक्तिद्धारा पोथी कुकुरमाथि बलात्कार



एजेन्सी : हङकङको एउटा अदालतले ५८ वर्षीय चुङ लिन फाइलाई भुस्याहा कुकुरको अगाडि पर्न नदिन प्रहरीलाई आदेश दिएको छ । चुङ लिनले तुङ चुङ बसपार्क नजिक एउटा भुस्याहा कुकुरमाथि बलात्कार गरेका थिए ।

कुकुर्नीको योनी च्यातिएको र भित्र पाएको वीर्य परीक्षणबाट निजले जनावरसँग यौनसम्बन्ध राखेको प्रमाणित भइसकेको छ । न्यायाधीशले दुई हजार पाँच सय डलर धरौटी लिई चुङलाई रिहा गर्न आदेश दिएका छन् ।

तर, कुनै कुकुरको नजिक नजान नसिहत पनि दिएका छन् । डिएनए परीक्षणमा दोषी ठहरिएका उनले १० वर्ष जेल बस्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्