लमजुजुङ केन्दविन्दु बनाएर फेरी गयो भुकम्प



काठमाडौ : लमजुङको नौथरनजिकै केन्द्रविन्दु पारी ९ बजेर ५३ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युटको भूइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भुइँचालोको धक्का लमजुङसहित तनहुँमा समेत महशुश भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्