समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने



काठमाडौं : तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति पछि अहिले उनीहरुले चुनाव चिन्ह पञ्जा राख्ने भएका छन् ।

यसअघि समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो ।

समाजवादीका एक नेताले का अनुसार नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको हो ।

समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ ।आयोगले भने निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्