पुरिएका बालक खोज्दै प्रहरी



काभ्रे : अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै ।  (रासस)

प्रतिक्रिया दिनुहोस्