एक प्यालेस्टाइनी महिलाको हत्या



एजेन्सी : जेरुसेलम र पश्चिमी किनाराको बीचमा रहेको एक प्रहरीचौकी परिसरमा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ ।

कलान्डिया जाँचचौकी नजिकै ती महिलामाथि छुरा प्रहार भएको थियो । पछि ती व्यक्ति पनि प्रहरीले गरेको कारबाहीमा मारिएमा छन् ।

छुरा प्रहार गर्ने अज्ञात ती व्यक्तिको खोजीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको प्रहरी र चिकित्सक स्रोतले बुधबार जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्