जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ



बाँके : १५ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–१२ निबुवा बस्ने मनबीर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जिो बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ । ती बालिकालाई परियारले बिवाह गर्नेप्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्ती करणी गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्