मिलनको ‘देउन मलाई बास’ गीतकाे भिडियो सार्वजनिक



काठमाडौं : गायिका मिलन नेवारले मेलोडी गीत मुट भित्रै ‘देउन मलाई बास’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । देउन मलाई बास बोलको गित डाक्टर राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगितमा तयार भएको हो ।

भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन भने उत्सव दाहलले भिडियो छांयाकन गरेका हुन । विकास दाहालले सम्पादन गरेको भिडियोमा गायिका मिलन आफैले सोलो अभिनय गरेकी छन् ।

एल्बम मिलन-२ मा समावेश देउन मलाई बास गीतलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्