‘फिप्टिन इयर्स इन नेपाल’ तस्वीर प्रदर्शन हुने


काठमाडौं : फ्रान्सका फोटोग्राफर मिचेल मिलेले नेपाल बसाइका क्रममा खिचेका तस्वीरहरु फ्रान्समा प्रदर्शनी हुने भएको छ ।

यहि असोज १० गते अर्थात २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिचेलले खिचेका तस्वीरहरु प्रदर्शनी ‘फिप्टिन इयर्स इन नेपाल’ हुन लागेको हो । प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ ।

फ्रान्सेली फोटोग्राफर मिचेलले तस्वीर मार्फत नेपालको विश्वभर प्रचार गर्न सफल व्यक्तित्व हुन् ।

नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर उनले तस्वीर खिचेका छन् । यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासोले उनै मिचेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्वीरहरुलाई प्रदर्शनीको रुपमा ल्याउन लागेको छ ।

यसर्थ उक्त प्रदर्शनीमार्फत नेपाललाई विश्वभर प्रचारमा ल्याउन थप सहयोग गर्न तथा नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले फ्रान्सेली फोटोग्राफर मिचेल मिले १५ वर्ष नेपाल भ्रमणका समयमा खिचिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी गर्ने उद्देश्यले ‘फिप्टिन इयर्स इन नेपाल’ नामक फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १