मुम्बईको अस्पतालनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु



मुम्बई : मुम्बईको ईएसआईसी कामगार अस्पतालमा आगलागी हुँदा कम्तिमा ६जनाको मृत्यु भएको छ । गएराति भएको आगलागीमा ५० जना भन्दा धेरै घाइते भएको बताइएको छ ।

 

भुइतलाबाटै फैलिएको थियो । भारतको आर्थिक राजधानी मुम्बईको अंधेरी स्थित उक्त अस्पतालमा आगलागी हुँदा सयौं संख्यामा विरामी र चिकित्साकर्मी तथा कर्मचारी रहेका थिए । विरामी तथा कुरुवाहरु भाग्न नपाउँदै आगो फैलिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्