मोडलिङमा जम्दै डेभिड


काठमाडौ : काँचको पर्दामा देखिदैमा कोही कलाकार हिट हुन सक्दैनन् । त्यसो त कतिपय कलाकारहरु काँचको पर्दामा आउदै हराउदै गएका उदाहरणहरु धेरै छन् ।

Image may contain: 1 person, outdoor

तथापी डेभिड घिमिरेको हकमा भने यो लगू भको छैन र उनी एक सफल कलकारको रुपमा उदाउदै छन् ।

Image may contain: 2 people, people standing

हेर्दा चकलेटी अनुहारका डेभिड पछिल्लोचाेटी अभिनिट म्युजिक भिडियो ‘ओ प्रियसी’ अहिले दर्शकमाझ रुचाईएको भिडियो हो ।

Image may contain: 3 people, people standing

गायक गौरव क्षेत्रीको स्वरमा रहेको यो गीतमा डेभिड र सावित्रा बस्नेतलाई मोडेल द्धय पुष्पा मगर र सुशिला तामाङले साथ दिएका छन् । उनको अभिनयको प्रसंशा सबैले गर्न थालको छन् ।

३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका डेभिडको अभिनय झन–झन निखारिदै गएको छ । दमदार अभिनय गर्न सक्ने डेभिडको यो उचाई अझ माथि पुगोस हाम्रो शुभकामना ।

https://youtu.be/MeZMo6zcjag
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा

काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।