मोडलिङमा जम्दै डेभिड



काठमाडौ : काँचको पर्दामा देखिदैमा कोही कलाकार हिट हुन सक्दैनन् । त्यसो त कतिपय कलाकारहरु काँचको पर्दामा आउदै हराउदै गएका उदाहरणहरु धेरै छन् ।

Image may contain: 1 person, outdoor

तथापी डेभिड घिमिरेको हकमा भने यो लगू भको छैन र उनी एक सफल कलकारको रुपमा उदाउदै छन् ।

Image may contain: 2 people, people standing

हेर्दा चकलेटी अनुहारका डेभिड पछिल्लोचाेटी अभिनिट म्युजिक भिडियो ‘ओ प्रियसी’ अहिले दर्शकमाझ रुचाईएको भिडियो हो ।

Image may contain: 3 people, people standing

गायक गौरव क्षेत्रीको स्वरमा रहेको यो गीतमा डेभिड र सावित्रा बस्नेतलाई मोडेल द्धय पुष्पा मगर र सुशिला तामाङले साथ दिएका छन् । उनको अभिनयको प्रसंशा सबैले गर्न थालको छन् ।

३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका डेभिडको अभिनय झन–झन निखारिदै गएको छ । दमदार अभिनय गर्न सक्ने डेभिडको यो उचाई अझ माथि पुगोस हाम्रो शुभकामना ।

https://youtu.be/MeZMo6zcjag
प्रतिक्रिया दिनुहोस्