हेर्नुहोस आज – २२ आश्विन २०७६ बुधवार को राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यापारमा लाभ मिल्नेछ । नेतृत्व क्षमता बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शारीरिक आलस्यता बढ्नेछ । आयआर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यवसायमा आंशिक सुधार हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक कार्यमा मन जानेछ । आय आर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । राजनीतिक कार्यमा अवरोध देखापर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक काममा रुची बढ्नेछ । शारीरिक परि श्रम बढ्नेछ । धन प्राप्ति हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । आमाबुवाको सहयोग प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । सामाजिक कार्यको सुरुवात हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनअध्यापन सफल हुनेछ । व्यवसायमा सुधार आउनेछ । जग्गा जमिनको कारोबारबाट नोक्सानी बेहोर्नुपर्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता प्राप्त हुनेछ । मनमा चञ्चलता बढ्नेछ । अध्ययन अध्यापन सामान्य रहनेछ । सामाजिक दायित्व बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो्र) दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार ब्यबसायमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । यात्रा शुभ रहनेछ । जग्गा जमिनको काममा फाइदा मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । व्यापारमा सुधार आउनेछ । आय आर्जन प्रभावित रहनेछन् । राजनीतिक मनमुटाव बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्