चिनियाँ राष्ट्रपति सीको भ्रमण : पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव


काठमाडौं : चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाइृ पाँच सुझाव दिएका छन् । उनले आफ्नो ट्वीटरमार्फत सरकारलाई सुझाव दिएका हुन् ।

सीको भ्रमणसँगै नेपालले दुईपक्षीय हितका विषयमा केही सम्झौता गर्ने सरकारले तयारी गरिरहँदा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले लिखित रुपमै सरकारलाई आफ्नो तर्फबाट ५ बुँदे सुझाव दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्,‘महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो – मुख्यत : चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने,तीनवटैसंग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद र तटस्थताको नीति लिने , बिआरआई र आईपिएस दुवैबाट लाभ लिने भारत–चीनवीच आर्थिक सेतुको रूपमा विकास गर्ने, चीनसंग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली, गण्डकी, कोशी कोरिडोरलाई प्रथमिकता दिने, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने, सुपुर्दगी सन्धी चीनसंग मात्र तत्काल नगर्ने, लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने, सन् १९६० को नेपाल–चीन मैत्री सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने !’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)

काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । झापाको

काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले

काठमाडौं : गत शुक्रबारको तुलनामा आज (आइतबार) सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

तनहुँ : दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि