‘आलोचक सिध्याउने खेलमा ओली’



काठमाडौं : नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् । 

भीम रावल

विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ । 

योगेश भट्टराई 

युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको छ ।

शंकर पोखरेल

बरु मलाई मुख्यमन्त्री चाहिएन तर पार्टी जिम्मेवारीबाट पछि हट्दिन । 

आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्