फोटोफिचर, चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत



काठमाडौँ : चीनका राष्ट्रपति सी चिनफिङ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार ठीक ४ः४५ बजे अवतरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको स्वागत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्