शिक्षकले राजनीति गरे जागिर चट हुने कानुनी व्यवस्था ल्याउने तयारी



काठमाडौं : सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्