यस्ता छन् नेकपा सचिवालयका निर्णय


काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी कामलाई पूरा गर्न र मन्त्रीमण्डलको पुर्नगठनको विाषयमा छलफल हुने बताईएको यो वैठकमा के छलफल भयो बारे पार्टी प्रबक्ता नारायाणकाजी श्रेष्ठले बताउन चाहेनन् ।

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय वैठकले आगामी मंसिर १४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्ला कमिटिसँग परामर्श गरी ३–३ जनाको नाम सिफारिस गरि आगामी कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तहको रिक्त पदहरुमा हुने उपनिर्वाचनमा जिल्ला कमिटिको सिफारिसमा प्रदेश किमिटिले निर्णय गर्ने गरी वैठकले निर्देशन दिएको छ । यस्तै सचिवालय वैठकले पार्टी संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरेको छ । संगठन विभागमा यसअघि प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनर्दन शर्मा प्रभाकर मात्र थिए । अब भिवाग पाँच सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै

काठमाडौं : भारतीय ह्‍याकरहरुको समूहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्‍याक गरेका छन्। भारतीय

काठमाडौं : नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । आइतबार दिउँसो स्वास्थ्य

काठमाडौं : आज थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । नारायणी अस्पतालमा उपचार गराइरहेका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनामा कोरोना