राष्ट्रपति भण्डारी म्यानमार प्रस्थानका केही झलक १० फोटोमा



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् ।

म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकिय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी हुन् ।

भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी थिइन् । जसका कारण भीभीआइपी सवारी हुँदा सर्वसाधारणले जुन सास्ती खेप्नुपर्छ, त्यो भने यसपटक झेल्नु परेन ।

म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।

फोटो : रासस

प्रतिक्रिया दिनुहोस्