आज देशभरका स्थानीय तह पाँच घण्टा ठप्प हुने



काठमाडौं : आन्दोलनरत कर्मचारीले आज बिहीबार पाँच घण्टा स्थानीय तह ठप्प पार्ने भएका छन् । सोमबार देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने अवधि हरेक दिन बढाउँदै लगेका छन् । 

यस क्रममा बिहीबार पाँच घण्टा धर्ना जारी रहने बताएका छन् । जनप्रतिनिधिहरुको समेत समर्थन रहेको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने आन्दोलनकारी कर्मचारीले बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्