सिंहदरबार भित्रै कर्मचारीको आन्दोलन: संकटमा अध्यादेश



काठमाडौं : समायोजन अध्यादेश कार्यान्वयनमा नआउँदै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अध्यादेश संकटमा परेको छ ।  समायोजन प्रक्रिया तत्काल अघि नबढाउन माग राख्दै निजामति कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । 

बुधबार दिउँसो मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयअगाडि अध्यादेशको चर्को विरोध गर्दै कर्मचारीहरुले प्रर्दशन गरे ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्