सप्तरीमा युवा समायोजन भेला सुरु



जनकपुरधाम : सप्तरीको राजविराजमा आज (बिहिबार)बाट समाजबादी युवा संघ प्रदेश २ स्तरीय समायोजन भेला सुरु भएको छ । भेलाको प्रदेश २ सरकारका अर्थ मन्त्री बिजय कुमार यादवले उद्घाटन गरे ।

खर्चुहिया बजार खडक नगरपालिकामा जारी भेलामा पाँच सय बढि युवाको उपस्थिती रहेको छ भने कृषि राज्य मन्त्री योगेन्द्र राय यादव विशिष्ट आतिथिका रुपमा उपस्थित रहेको अर्थमन्त्रीका मुख्य स्वकिय सचिव सुरेन्द अधिकारीले द नेपाल टपलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्