लिग कपको सेमिफाइनलमा को को खेल्ने ?



एजेन्सी : लिग कप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार राति दुई क्वाटरफाइनल खेल सकिएसंगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

बुधबार राति चेल्सीले बोर्नेमाउथ र टोटेहमले आर्सनललाई हराएर सेमिफाइनलमा स्थान बनाएका छन् । यी चार टोलीबीचको  सकिएसंगै सेमिफाइनल समीकरण तय भएको हो ।

यस सिजन चेल्सी र टोटेनहमसंगै साविकको विजेता म्यानचेस्टर सिटी र लिग वान क्लब बुर्टोन अल्बियनले अन्तिम चारमा स्थान बनाएका छन् ।

अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा चेल्सीले टोटेनहमको सामना गर्नेछ । यस्तै सिटीले बुर्टोनसंग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्