पाेखरामा एक युवाकाे शव फेला



का‍स्की : पोखरा महानगरपालिका नदीपुरमा एक युवाको शव फेला परेकाे छ। उक्त शव नदीपुर बस्ने कबाड व्यापारीको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

 

शवकाे शरीरभरि चोट लागेको अवस्थामा भेटिएकाेले उनकाे हत्या भएकाे हुन सक्ने प्रहरीले अाशंका गरेकाे छ। स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शव बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्