‘प्रदेश २ लाई अपराधमुक्त बनाउन समुदाय र प्रहरीको साझेदारी चाहिन्छ’



नेपाल लाइफ इन्स्याेरेन्सले ट्राफिक प्रहरीलाई उपलब्ध गराएकाे सूचनामूलक ब्यानर

जनकपुरधाम : प्रदेश २ लाई अपराधमुक्त बनाउन समुदाय र प्रहरीको साझेदारी आवश्यक रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बताएका छन् । 

धनुषा ट्राफिक प्रहरी कार्यालयको आयोजनामा जनकपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अन्य विषयभन्दा अपराधमुक्त समाज निर्माणलाई प्राथमिकता साथ लिएको छु, मलाई विश्वास छ, यहाँका समुदायले प्रहरीलाई सहयोग गर्नेछन् ।’

 

नेपाल लाइफ इन्स्योन्स कम्पनीले कार्यक्रममा ट्राफिक प्रहरीका लागि विभिन्न सूचनामूलक ब्यानर हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्