घट्यो सुनको मूल्य



काठमाडौं : आज (मंगलबार) नेपाल बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा रु ८५० मा कारोबार भएको महासंघले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्