बेलायतको एसेक्स शहरमा ३९ जनाको शव


बेलायत : बेलायतको एसेक्स सहरमा एक लरीभित्र ३९ जनाको शव फेला परेको छ। एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा एक लरीबाट ३९ शव निकालिएको हो।

२५ वर्षीय लरी चालक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार उक्त गाडी बल्गेरिया हुँदै होलीहेड एन्जलसेबाट बेलायत पसेको हो।

३८ जना युवा र एक जना किशोर शव रहेको बिबिसीले जनाएको छ। चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद राम नारायण बिडारीले सरकारसँग १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट् छुट

काठमाडौं– मन्त्रिपरिषद बिहीबारको बैठकले संसदको वर्षे अधिवेशन आजै ५ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रीपरिषद् बैठक

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले राष्ट्रको जिम्मेवारी लिएकाहरू

पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीवार बिहान थप

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको

काठमाडौं: हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ५३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ

काठमाडौं– नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

जनकपुरधाम : कोरोनाभाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउन थप सर्तकता अपनाइएको छ

काठमाडौं– प्रतिनिधि सभाको आज बुधबारको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । पाचौं दिनको बैठक