आजको राशिफल – शुक्रबार, ०६ पुष २०७५



मेष: कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

 

मिथुन: सामान हराउने वा चोरी हुने भयछ । स्वास्थ्यमा खरावी आउला । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला ।

 

सिंह: नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । कार्य अधुरै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

 

तुला: आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

 

धनु: साना–तिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

 

 

कुम्भ: विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

 

बृष: कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

 

कर्कट: शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढाउने समय रहेको छ ।

 

कन्या: परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

 

बृश्चिक: मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । बौद्धिकताको विकास हुनेछ । व्यापार ब्यबसायबाट आम्दानी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

 

मकर: आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिको विकास हुनेछ ।

 

मीन: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

प्रतिक्रिया दिनुहोस्