बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी



काठमाडौँ: बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए । स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए ।

 

प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो । प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल । स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ

 

ताइवानीलगायतका भिक्षु, सहभागी थिए । विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए । स्तुप हेरेर केहीबेर लामासँग कुराकानी गरे अभियान्ताले ।  कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्