खाना र घर खर्चको लागि अन्जलीको यौन धन्दा



काठमाडौँ : महिलाको बाँच्ने तौरतरिका सामाजिक ढाँचामा आधारित छ । से क्स र पैसा समाजको दुई जटिल मुद्दा हो । यसमा कुरा गर्न जति जरुरी छ तर व्यवहारमा त्यति नै मुस्किल छ । यसैले यी दुवै कुरा मा सबैभन्दा धेरै समस्या र कु ण्ठा देखिन्छ । समाजले तय गरेको छ उसको जीवन जीउने पद्धति । समाजले महिलालाई निजत्वमा जीउने अधिकार दिएन । मूल आधारभूत महिला अधिकारको हनन् यहाँवाट शुरु भयो । महिला प्रकृतिमा वा भनौ जीवनको परिपूर्णतामा बाँच्न पाउँदैनन् । महिला जन्मेपछिको जीउने काईदा समाजले पहिल्यै निर्धारित गरिदिएको अवस्था त छदैथियो अव त झन् गर्भ गृ हवाटै अर्थात् नजन्मिदै उसको जीवन आवश्यक छ वा छैन भनेर माता–पिताले निक्र्यौल गर्नथाले । लि ङ्ग पहिचान गरी भ्रुण ह त्या गर्ने प्रचलन त्यसैको परिणाम हो । दाईजोको रुपमा अधिक मू चुका उनु पर्ने महगो यौ न व्यवस्थापन कै कारण लि ङ्ग पहिचान गरी भ्रुण हत्या भईरहेको छ ।
कतिलाई त आफ्नै घरेसी समस्या होला ।

अनेक समस्यामध्ये एक हो गरिबी । न दयामाया लागेर कसैले दिन्छ त न कसैले उसलाई राम्रो ठान्छ । दोस्रो पुरुषहरुको अनेक दुस् ख द हर्कतले पनि दिक्कदार जीवन जिउदै सामाजिक बसाईबाट टाढा बस्न रुचाउछन । त्यो बध्याता हो । केटि मान्छेलाई बाच्न त्यति सहज र सजिलो भने छैन । हरेक क्षेत्रबाट उनीहरुको श्रम सोसेका छन । अधिकार खोसेका छन । स्वतन्त्र रुपमा बाच्न पाउनु हरेक मान्छेको अधिकार हो । तर अधिकारबाट बन्चित छन । अनेक सपना बुनेर शहर पसेका कति दिदिबहिनीको कहाली लाग्दो जिवनको कथा ब्यथा सुन्ने हो भने संसारमा हामी बच्नुको अर्थ छ जस्तो लाग्दैन ।

काम दाम कसैले न दिए पछि शुरु हुन्छ आफ्नो त्यो कोमल लोभ लाग्दो जीवन अरुको लागि प्रेरित गर्न । राजधानीमा अनेक प्रकारका धन्दा भेटिन्छन । नाम एउटा काम अर्को । जो कसैले पनि पत्याउदैनन । पत्यार लाग्नु पनि कसरी रु खाजाघरको नाममा यौ न धन्दा हुन्छ भनेर । गंगबु वसपार्क नजिकैको खाजाघरमा पुगे पछि अस्वाभाविक प्रकृति तथा गतिविधि देखिए पछि म पनि भित्र पसे । म छिर्ने बित्तिकै एक जना पुरुषले सोध्नु भयो केही लिने कि जाने । म दंग खाए । चिया खाने बाहाना गरे । चियाको चुस्किसंगै दुईचार जना केटिको हुल थियो । म निहालेर हेरिरहे । नजिक आउदै भनिन दाइ जाने । मैले सोधे (कति हो । एक छिनको पाँच सय । रुम भाडा (त्यसैमा हुन्छ । उनिसंगै मपनी भित्र छिरे । उ तयारी भैसकी मलाई आट आएन । मलाई बुझ्न मन लाग्यो ।
नाम सोधे – अन्जली ९नाम परिवर्तन ०घर इटहरी । कति भयो काठमाडौ आएको रुबुढाबुढिसंगै आएको हामी पाँच वर्ष भयो । श्रीमानले मलाई छोडेर गएको डेढ वर्ष भयो । एक छोरा अनि सानो छोरी छ । किन रुनसोध्नुहोस ।लामो स्वास तानेर भनिन म बेसाहारा हो । न जागिर छ । छोराछोरी सानो छन । छोरा स्कुल पठाउनु पर्छ । घर भाडा तिर्न पैसा छैन । बिहान बेलुका छाक टार्न पुग्दैन । अर्को केटि लिएर बस्यो । नराम्रो नसोच्नु होला । मलाई रहर हैन आफ्नै बाध्यता हो । मेरो अनुहारमा खुसिको हासो हैन ।
दुनियाँले लुटेर बाचेको खुसी हो । यहि पीडा लुकाएर कमाएको पैसा लिएर छाक टार्ने हो । यहि पैसाले छोराछोरी खुसी बनाउछु । मलाई आट आएन भनेको पैसा तिरे र निस्के । भने म फेरि भेटौला । अन्जली पनि मसित निन्याउरो भएर निस्की । म बाहिर आएर बसे । चिसो खाने बाहनामा ।साहुनिलाई चिसो मागे । साहुनिले मुस्कुराउदै भनिन चिसो नै खानु भयो । मा ल राम्रो छ । टाउको हल्लाए । अञ्जली पनि त्यही आईपुगी सकि नसकी हासेर बसिन साहुनी शीत । भयो १ उम्म भयो । साहुनीले फेरि थपिन भाईले त चिसो खानु भयो । अञ्जली फेरि मन्द मुस्कान दिएर फिस्स हासी ।
हेल्मेट लगाउदै मुख छोपेर फेरि एउटा नौजवान पुरुष छिर्यो । टैलेटको इसरा गर्दै पस्यो भित्र । मैले सोधे साउनिलाई कोहो भनेर । हास्दै भन्नू भयो मेरो ग्रहक । इसराले बोलायो अञ्जलीलाई। फेरि सकिनसकी उठेर भित्र रुममा पसि अञ्जली । सोधे कति जना छन तरुनी । कहिले साथरआठ जना हुन्छन् । कहिले दुईरचार जना । चिनेजानेका ग्राहक आउछन । रमाइलो गर्छन जान्छन । मनमनै सोचे साहुनिको लागि त रमाइलो भयो । पीडा कतिहोला ती नारिसित कहिले बुझ्ने कोसिस गरेकी पनि छैन होला । कस्तो निहेत छ अरुको शरीरलाई रजाई गरेर दुनियाँलाई मोजमस्ती गर्न दिने आफू मेज मानी खाने । म त्यहीँबाट निस्किए ।
अञ्जली त एक उदाहरण मात्रै हुन । अनेक समस्यसंग गाजिएर आफ्नो पेट पाल्न अनेक धन्दा चलाईरहेका थुप्रै छन । निहित हुँदै होइन समस्यले अनेक कुरा ल्याउदो रहेछ । यौन सामाजिक व्यवस्थापनको विषय नै होइन । समाज को हो यौ नाचा रको अनुमति पत्र दिने रु यो व्यक्तिको निजत्वसँग गाँसिएको कुरा हो । प्रकृतितः प्रत्येक जीवन समस्त अस्त्विसंग एकाकार हुने जीजिविषा राख्दछ । मुक्त आकाशमा विचरण गर्ने उत्कठ अभिलाषा हरेक प्राणमा हुन्छ । प्रकृति र सामाजिक ढाँचा वीच तालमेल मिलाउनु पर्छ । यो जटिल समस्या कसले हेर्छ र बेहोर्छ ।

प्रतिक्रिया दिनुहोस्