मनिष बड्डाले ‘राम्री राम्री तरुनी’ चहार्न थालेपछि….



यज्ञराज भट्टले टिपीकल देउडा गीत बड्डाकी जवानी चढी डिजीटल बजारमा आएको छ । विशेष डिजीटल मार्फत युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा चर्चित गायिका शोभा थापा र स्वयंम् यज्ञराजले स्वर दिएका छन् । 

गीतको रचना यज्ञराज भट्ट र हरिलाल भट्टले गरेका हुन् । संगीत यज्ञराज भट्ट र कराई बिकले दिएका छन् । 

त्यस्तै यस गीतको म्युजिक भिडियो निकै दमदार देखिन्छ । सुदूरका चर्चित हाँस्य कलाकार मनिस खड्का र भिम बिष्ट (अछामी रेखा) ले अभिनय गरेका छन् ।

 

समाजको यथार्थ विषयवस्तुलाई टपक्कै टिपेर गीतमा ढाल्ने क्षमता भएका यज्ञराज देउडाका उदाउँदा हस्ती हुन् । 

प्रतिक्रिया दिनुहोस्