रणवीर-आलियाको विवाहको नक्कली कार्ड बाहिरिएपछि‍‍‍…


काठमाडौं : बलिउडमा कति बेला के हुन्छ पत्तै हुँदैन। को कससँग नजिक हुन्छन्, कसको ब्रेकअप हुन्छ एकाएक भाइरल हुन्छ। रणवीर कपुर र आलिया भट्टबीचको प्रेम सम्बन्धको बेलाबेला चर्चा भइरहन्छ।

केही दिनदेखि ट्विटर र ह्वाट्सपमा यो जोडीको विवाहको कार्ड अत्यधिक सेयर भएको छ। एकाएक भाइरल भएको विवाहको कार्ड भने साँचो होइन। कार्डमा उनीहरूको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुनेछ।

कार्ड ध्यानपूर्वक हेर्ने हो भने फोटोसपको प्रयोग गरी कार्ड तयार पारिएको थाहा हुन्छ। आलियाको नाम नै गलत लेखिएको छ।

उनी फिल्म निर्माता महेश भट्टकी छोरी हुन् तर कार्डमा आलियाको बुवाको नाम मुकेश भट्ट बताइएको छ। कार्डमा स्पेलिङ र ग्रामर पनि धेरै नै बिगारिएको छ। आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०