इटहरी उप-महानगरपालिकाले मुहसर समूदायलाई घर दिदै


ईटहरी : इटहरीमा रहेको मुसहर वस्ति विकास कार्यक्रम सञ्चालन हुने भएको छ । तराईमधेश सम्वृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगरले यस बर्ष ७७ लाख वजेटमा मुसहर वस्ति विकास कार्यक्रम सञ्चालन गर्न लागेको उपमहानगरपालिकाका प्रेस सल्लाहाकार लिलाराज भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रम अन्र्तगत यो आर्थिक बर्ष १५ बढि घर निर्माण गरेर अतिविपन्न मुसहर समूदायलाई हस्तान्तरण गरिने भट्टराईले बताए । बर्षौ देखि वाटो छेउछाउ वसेका सुकुम्वासी मुसहर समूदायका ब्यक्तिहरुलाई घर निर्माण गर्नका लागि सार्वजनिक जग्गाको नीरिक्षण गरिएको छ ।

प्रमुख द्धारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम वडाध्यक्षहरु भगवानलाल साहु,दिपनारायण चौधरी,वडासदस्य तेजनारायण चौधरीले प्राविधिक टोली सहित वडा नम्वर १६ को घोइङदा खोला छेउ र पोखरियामा रहेको सार्वजनिक जग्गा नीरिक्षण गरिएको हो । चालु आर्थिक बर्षमा नै मुसहर वस्ति विकास कार्यक्रम अन्र्तगत घर निर्माण गरिने वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार

काठमाडौं– सोमबार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै