छठ पर्व : दुलही झैँ सिंगारियो जनकपुर र वीरगन्ज (फोटोफिचर)



जनकपुरधाम : अस्ताउँदो सूर्यलाई अर्घदिनका लागि आज (शनिबार) जनकपुरको गंगा सागर, धनुष सागर, अंगराज सागर र वीरगन्जको घरिहर्वा पोखरीलगायत काठमाडौं उपत्यकाको गौरिघाट दुलही झै सिंगारीको छ ।

शुक्रबार साँझ खरना समाप्त भएपछि रातिको १२ बजेदेखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला ठूलो भीड बढेको छ ।

प्रतिक्रिया दिनुहोस्