बिहे गर्दै ऋचा, दिइन् ब्याचलर पार्टी (फोटो फिचर)


काठमाडौं : नायिका ऋचा शर्माको बिहे हुने पक्का भएको छ । हालै उनले आफू निकट साथीहरुलाई ब्याचलर पार्टी दिएकी छिन् ।

पोखरामा भएको ब्याचलर पार्टीमा नायिका केकी अधिकारी, प्रियंका कार्की, फेसन डिजाइनर सिवागीं प्रधानलगायतको सहभागिता थियो । पार्टीमा ऋचा निकै नै खुसी मुडमा देखिएकी छिन् ।

थुप्रै सफल चलचित्र दिइसकेकी ऋचाको मंगसिरमा बिहे हुने भएको छ । लामो समयदेखि लबिम मलका म्यानेजर दिपेक्ष्य राणासँगको प्रेममा रहेकी उनले राणासँग नै विवाह गर्न लागेको चर्चा छ ।

Image result for दिपेक्ष्य राणा

Image result for दिपेक्ष्य राणा

विवाहको मिति भने सार्वजनिक गरिएको छैन् ।

तस्विर स्रोत : विभिन्न सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा