बिहे गर्दै ऋचा, दिइन् ब्याचलर पार्टी (फोटो फिचर)



काठमाडौं : नायिका ऋचा शर्माको बिहे हुने पक्का भएको छ । हालै उनले आफू निकट साथीहरुलाई ब्याचलर पार्टी दिएकी छिन् ।

पोखरामा भएको ब्याचलर पार्टीमा नायिका केकी अधिकारी, प्रियंका कार्की, फेसन डिजाइनर सिवागीं प्रधानलगायतको सहभागिता थियो । पार्टीमा ऋचा निकै नै खुसी मुडमा देखिएकी छिन् ।

थुप्रै सफल चलचित्र दिइसकेकी ऋचाको मंगसिरमा बिहे हुने भएको छ । लामो समयदेखि लबिम मलका म्यानेजर दिपेक्ष्य राणासँगको प्रेममा रहेकी उनले राणासँग नै विवाह गर्न लागेको चर्चा छ ।

Image result for दिपेक्ष्य राणा

Image result for दिपेक्ष्य राणा

विवाहको मिति भने सार्वजनिक गरिएको छैन् ।

तस्विर स्रोत : विभिन्न सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्