घट्यो सुनको मूल्य



काठमाडौं : आइतबार ७१ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज(सोमबार) दुई सयले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजारमा र तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्