पाकिस्तानी विवादित गायिकाको गोप्य फोटो र भिडियो सार्वजनिक


पाकिस्तान : पाकिस्तानकी विवादित गायिका राबी पिरजादाले एन्टरटेनमेन्ट इन्टस्ट्री छोडेको घोषणा गरेकी छन् । उनले सोमबार सामाजिक सञ्जाल ट्वीटमार्फत सो कुराको जानकारी दिएकी हुन् ।

उनले एन्टरटेनमेन्ट इन्टस्ट्री छोडेको घोषणा गरेपनि यस्तो किन गरेको भन्ने कुराको भने जानकारी गराएकी छैनन् ।

लेकिन अगर न्यूज रिपोर्टसका अनुसार राबीले आफ्नो गोप्य फोटो र भिडियो सार्वजनिक भएको कारण गरेकी हुन् ।

त्यस्तै पाकिस्तानी अखबार उर्दुमा छापिएको एक खबर अनुसार राबीको पर्सनल फोटो र भिडियो गत शुक्रबार सार्वजनिक भएको थियो । त्यसपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल गरिएको थियो ।

अझ इन्ट्रेस्टिङ्ग कुरा त यो छ की राबी सार्वजनिक गरिएको यो फोटो कनेक्सन पाकिस्तान आर्मीसँग जोडिएको छ ।

यो सबै झमेला पाकिस्तनी फिल्म ‘काफ कंगना’ को गीतबाट शुरु भएको हो । फिल्ममा ‘काफ कंगना’ पाकिस्तानकी इन्टर सर्विस पब्लिक लिरेशंस ( ISPR)का प्रोजेक्ट हो । र ISPR पाकिस्तानी आर्मीको पब्लिक रिलेशन छ । यस फिल्ममा ‘इन्डिया बोले’ गीत समावेश गरिएको छ र यो एक आइटम डान्स हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका