पाकिस्तानी विवादित गायिकाको गोप्य फोटो र भिडियो सार्वजनिक



पाकिस्तान : पाकिस्तानकी विवादित गायिका राबी पिरजादाले एन्टरटेनमेन्ट इन्टस्ट्री छोडेको घोषणा गरेकी छन् । उनले सोमबार सामाजिक सञ्जाल ट्वीटमार्फत सो कुराको जानकारी दिएकी हुन् ।

उनले एन्टरटेनमेन्ट इन्टस्ट्री छोडेको घोषणा गरेपनि यस्तो किन गरेको भन्ने कुराको भने जानकारी गराएकी छैनन् ।

लेकिन अगर न्यूज रिपोर्टसका अनुसार राबीले आफ्नो गोप्य फोटो र भिडियो सार्वजनिक भएको कारण गरेकी हुन् ।

त्यस्तै पाकिस्तानी अखबार उर्दुमा छापिएको एक खबर अनुसार राबीको पर्सनल फोटो र भिडियो गत शुक्रबार सार्वजनिक भएको थियो । त्यसपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल गरिएको थियो ।

अझ इन्ट्रेस्टिङ्ग कुरा त यो छ की राबी सार्वजनिक गरिएको यो फोटो कनेक्सन पाकिस्तान आर्मीसँग जोडिएको छ ।

यो सबै झमेला पाकिस्तनी फिल्म ‘काफ कंगना’ को गीतबाट शुरु भएको हो । फिल्ममा ‘काफ कंगना’ पाकिस्तानकी इन्टर सर्विस पब्लिक लिरेशंस ( ISPR)का प्रोजेक्ट हो । र ISPR पाकिस्तानी आर्मीको पब्लिक रिलेशन छ । यस फिल्ममा ‘इन्डिया बोले’ गीत समावेश गरिएको छ र यो एक आइटम डान्स हो ।

प्रतिक्रिया दिनुहोस्