निकै मार्मिक गित सिरानी बजारमा(भिडियोसहित)


काठमाडौ : सांगितिक बजार अहिले यस्तो भएको छ कि दिनका दिन नयाँ नयाँ सिर्जना आउने र ल्याउने क्रम ह्वात्तै बढेको छ ।

यसरी सांगितिक बजारमा नयाँ नयाँ सिर्जना आउने क्रममै अहिले फेरी नयाँ गीत सिरानी भर्खरै सार्वैजनिक भएको छ ।

निकै मार्मिक शब्द तथा संगितमा रहेको गित सिरानीमा करन बोहरा र तुलसी घर्ती मगर को स्वर रहेको छ । पदम बोहराको शब्द लय रहेको उक्त गितमा देब बोहरा र सुस्मिता कोइरालाको जोडदार अभिनय देख्न पाईन्छ ।

विशुद्ध माया प्रमेलाई आधार मानेर बनाईएको सो गितको लोकप्रियता दिनानुदिन बढ्दो छ । एस केले निर्देशन गरेको यो भिडियो लाई निर्देशन निशानले गरेका हुन भने छायांकन नरेस ऐर र सम्पादन निशान एस के कै रहेको छ डि भि कृयसन बाट सार्बजनिक गरिएको हो । हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको