निकै मार्मिक गित सिरानी बजारमा(भिडियोसहित)



काठमाडौ : सांगितिक बजार अहिले यस्तो भएको छ कि दिनका दिन नयाँ नयाँ सिर्जना आउने र ल्याउने क्रम ह्वात्तै बढेको छ ।

यसरी सांगितिक बजारमा नयाँ नयाँ सिर्जना आउने क्रममै अहिले फेरी नयाँ गीत सिरानी भर्खरै सार्वैजनिक भएको छ ।

निकै मार्मिक शब्द तथा संगितमा रहेको गित सिरानीमा करन बोहरा र तुलसी घर्ती मगर को स्वर रहेको छ । पदम बोहराको शब्द लय रहेको उक्त गितमा देब बोहरा र सुस्मिता कोइरालाको जोडदार अभिनय देख्न पाईन्छ ।

विशुद्ध माया प्रमेलाई आधार मानेर बनाईएको सो गितको लोकप्रियता दिनानुदिन बढ्दो छ । एस केले निर्देशन गरेको यो भिडियो लाई निर्देशन निशानले गरेका हुन भने छायांकन नरेस ऐर र सम्पादन निशान एस के कै रहेको छ डि भि कृयसन बाट सार्बजनिक गरिएको हो । हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्