प्रदेशका मन्त्रीले पनि यसरी गर्दैछन् इन्धनमा दोहोरो दोहन



काठमाडौं: सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु मुख्यमन्त्री कार्यालयबाट इन्धनको नगद बुझ्छन्, मन्त्रालयको कुपनबाट तेल हाल्छन् ।

 

त्यस्तै प्रदेश ३ का तीन जना मन्त्री मुख्यमन्त्री कार्यालयबाट सवारी साधनमा इन्धन हाल्छन्, आफ्नो मन्त्रालयबाट इन्धनबापतको नगद बुझ्छन्। 

 

प्रदेश ५ का दुई मन्त्रीले अनुगमनको नाममा मन्त्रालयबाट सवारी साधनको लागि इन्धान लिने गरेका छन् । प्रदेश २ सरकारका मन्त्रीले सचिवालयमा ९ जनासम्म स्वकीय नियुक्त गरेका नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्