कांग्रेसबाट कास्की २ मा खेमराज पौडेलको उम्मेदवारी दर्ता



कास्की : आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ बाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार दर्ता गराएको छ ।

विद्याले गराईन उम्मेदवारी दर्ता

कांग्रेसका ७५ वर्षीय खेमराज पौडेलले पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई लक्षित गरी बम विस्फोट

यसअघि नेकपाकी उम्मेदवार विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्