बिहीबार मंगिएको सुन शुक्रबार घट्यो



काठमाडौं : बिहीबार ७० हजार ६ सयले कारोबार भएको सुनको मूल्य शुक्रबार भने ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ७० हजार ३ सय मा कारोबार भएको थियो, भने शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ६९ हजार ६ सय निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा १५ सयले घटेर प्रतितोला ८ सय ३५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्