‘जय श्री दाम’ को ‘प्रिभ्यु’ सार्वजनिक



काठमाडौं: सिनेमा ‘जय श्री दाम’ को १५ मिनेटको ‘प्रिभ्यु’ सार्वजनिक भएको छ । प्रिभ्युमा सिनेमाका मुख्य कलाकारहरू अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरीलाई समेटिएको छ। प्रदर्शन हुन केही दिन बाँकी रहँदा सिनेमाका रमाइला दृश्यहरू समेटेर प्रिभ्यु सार्वजनिक गरिएको हो । हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस्