काठमाडौं: माघ ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सिनेमाका प्रायः कलाकारहरूलाई प्रस्तुत गरिएको छ। कमेडी सम्वादले भरिपूर्ण ट्रेलरमा पात्रहरू पैसाको वरिपरि घुमेको देखाइएको छ । सुवास कोइराला निर्देशित सिनेमामा आकाश बराल, विनोद खतिवडा र निर्देशक सुवासले लेखेको सिनेमाको कथा कसम नेपालको छ ।

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने