राजीनामा स्वीकृत


कैलाली : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले उनले दिएको राजीनामा आइतबार नै स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।

रावलले आइतबार नै मुख्यमन्त्री भट्टलाई राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएको जनाइएको छ ।

कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– संघीय संसदको जारी अधिवेशन अन्त्य गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ

काठमाडौं : बिहीबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौंः आज (बिहीबार) कोरोना संक्रमितहरु ४ सय ७३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छिन् । उनले मन्त्रिपरिषदको सिफारिस

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद राम नारायण बिडारीले सरकारसँग १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट् छुट

काठमाडौं– मन्त्रिपरिषद बिहीबारको बैठकले संसदको वर्षे अधिवेशन आजै ५ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रीपरिषद् बैठक

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले राष्ट्रको जिम्मेवारी लिएकाहरू

पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीवार बिहान थप

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको

काठमाडौं: हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी