अघोरी बाबा प्रहरी नियन्त्रणमा



कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ । बाबासँगै उनकी पत्नी शारदा पाण्डेलाई पनि पक्राउ परेकी छन् ।

मानिसको मासु खाने र लाशसँग संसर्ग गर्ने अघोरी बाबाको चर्तिकला

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि बाबा र उनकी पत्नीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्