यौन सम्बन्ध राख्दा महिलाको मृत्यु भएपछि ….


एजेन्सी : एक महिलाले आफ्नै पतिसँग यौन सम्बन्ध राख्दा ज्यान गुमाउनु परेको छ ।

यो घटना अमेरिकाको म्यारील्याण्ड भन्ने स्थानको हो । महिलाका पतिले केही औषधिको सेवन गर्दै आएका थिए । जसका कारण पतिसँग सम्बन्ध राख्दा महिलाको शरीरमा यस्तो एलर्जी निस्कियो, जसलाई चिकित्सकले पनि ठिक गर्न सकेनन् ।

अमेरिकन जर्नल अफ मेडिसीनमा प्रकाशित रिर्पोटमा पतिले सेवन गर्दै आएको औषधिका कारण महिलाको ज्यान गएको उल्लेख गरिएको छ ।

सुरुवातमा महिलालाई लो प्रेसर भएको चिकित्सकले अनुमान गरेका थिए । तर पछि थाहा भयो की महिलालाई ‘anaphylactic shock’ भएको रहेछ । महिलाका पतिलाई ब्याक्टेरीयल इन्फेक्सनका कारण पेनिसिलिन दिइदै आइएको थियो ।

अस्पतालले डिस्चार्ज गर्ने समयमा महिलालाई एक हप्ता यौन सम्बन्धबाट टाढा बस्न सल्लाह दिइएको थियो । किनकी उनका पतिलाई दिइने एन्टीबायोटिक्सको डोज जबसम्म पुरा हुँदैन् ।
तर महिलाले उक्त समयमा पनि यौन सम्बन्ध राखेका कारण उनले ज्यान गुमाउनु परेको रिर्पोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : स्थानीय तहको कर्मचारी सरुवामा सहमति जुटेको छ । जसअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको